+977-1-4467666,4485653

News Highlights

नेपाल सरकारले प्रत्येक् खेलाडीलाई १० लाख दिने

 

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा नेपाललाई पुर्‍याउने प्रत्येक् खेलाडीलाई सरकारले तत्काल १० लाख दिने भएको छ । युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले नेपालको खेलकुद इतिहासमै सबैभन्दा ठूलो उपलब्धिको रुपमा प्राप्त भएको भन्दै सरकारले तत्काल विजयी क्रिकेट खेलाडीकोलागि जनही १० लाख रुपैयाँको दरले रकम दिएर सम्मान गर्ने जानकारी दिए ।

 

उनले खेलाडीहरुका लागि थप सेवा सुविधा घोषणा गर्ने पनि बताए । नेपाली क्रिकेटको आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको लागि भएको छनौटलाई संस्थागत गर्न सरकारले सबै खाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । रिपोर्टर्स क्लवमा भएको साक्षात्कारमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्न खेलकुद परिषदले क्यानसँग मिलेर भावी योजना तयार पार्ने जानकारी दिँदै अब परिषदले विश्वकप क्रिकेटलाई केन्द्रमा राखेर लगानी गर्ने समेत बताए ।

 

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष टंक आङबुहाङले जितसँगै क्यानमा थप जिम्मेवारी र चुनौती आई लागेको भन्दै अब तात्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढ्नु पर्ने बताए ।


LIVE
Total Score
Over
Extra
THIS OVER
Nepal Vs Afganisthan

Corporis felis ipsa, itaque vehicula excepturi? Lacus, leo? Iaculis expedita rem lorem, tristique nostrud officia nam repudiandae enim, repellat similique tempora luctus, mollitia arcu, venenatis ad aspernatur? Minim? Laboris voluptatum, voluptate per elit occaecat diam iusto! Harum expedita praesentium euismod elit molestie torquent perspiciatis? Ullamcorper incidunt fugiat proident nam maecenas.

Comming Soon
  • ACC U-19 Elite Cup

    Nepal became Runner-Up in ACC U-19 Elite Cup in 2011
  • ACC Emerging Teams Cup

    Afghanistan v Nepal at Singapore - Aug 17, 2022
    Afghanistan won by 3 runs (D/L method)


    Singapore v Bdesh U23s at Singapore - Aug 17, 2022
    Bdesh U23s won by 8 wickets (with 140 balls remaining)

  • Emerging Cup

    Bangladesh Vs Singapore on 17th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Afganisthan Vs Nepal on 17th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    India Vs Pakisthan on 18th August at KALLANG CRICKET GROUND
  • Emerging Cup

    Sri Lanka Vs Bangladesh on 18th August at SINGAPORE CRICKET CLUB
  • Emerging Cup

    Singapore Vs UAE on 19th August KALLANG at CRICKET GROUND
  • Emerging Cup

    Pakistan Vs Afganisthan on 19th August at SINGAPORE CRICKET CLUB
  • ACC Emerging Teams Cup Statistics

    Points Table
    Country M W L D N/R P NRR
    Grp A              
    Ind-U23              
    Pak-U23              
    Afg 1 1 0 0 0 2 +0.065
    Nep 1 0 1 0 0 0 -0.065
    Grp B              
    Sri-U23              
    UAE              
    Bdesh-U23 1 1 0 0 0 2 +2.155
    Singapore 1 0 1 0 0 0 -2.155